|

काठमाडौं : सर्वोच्च अदालतको पछिल्लो निर्णयको नेपाल विद्यार्थी संघले स्वागतमा दिप प्रज्वलन गरेको छ।

संसद् पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको स्वागतमा नेविसंघले माइतीघरमा दिप प्रज्वलन गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.