|

कोरोना महामारी शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ। 

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार जारी महामारीबाट हालसम्म विश्वभर ४० लाख ७४ हजार ६८० जनाको मृत्यु भएको हो।

हालसम्म कोरोनाविरुद्ध तीन अर्ब ५६ करोड ८१ लाख १३ हजार ५७४ डोज खोप लगाइएको छ। 

सो विश्वविद्यालयले जुलाई १७ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरूको संख्या यसप्रकार रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.