|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने योग रहेको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन्।

प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजे विश्वासको मत लिँदैछन्। यसै सन्दर्भमा ज्योतिष रिजालले आज देउवाको कार्यसिद्धिको योग रहेको बताए।

२७ गतेबाट शुरू भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिनु उत्तम रहेको रिजालले स्पष्ट पारेका छन्।

फेसबुकमा रिजालको स्टाटस :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.