| (Thursday, 28 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ। सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ।
जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्।
हेर्नुहोस् विज्ञापन
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।