|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन्।

आज बिहान प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए। मन्त्रिपरिषद् विस्तारलगायत विषयमा दुई नेताबीच छलफल हुने सम्भावना छ। 

त्यस्तै  नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज बिहान छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।नेता नेपाललाई भेटेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.