|

काठमाडौं : प्रतिरोध जनअधिकार आन्दोलन समूहले हरेक क्षेत्र जात, लिंग, वर्ण आदिमा हुने विभेदविरुद्ध विरोध प्रदर्शन गरेको छ। बिहीबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

आन्दोलन समूहले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रम विभिन्न कवि, गायकले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए। थिएटर मलका कलाकारहरुले सडक नाटकसमेत प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.