|

काठमाडौं : गायिका निता गुरुङको स्वरमा 'सारी सपक्क' बोलको तीज गीत सार्वजनिक भएको छ।

गायिका गुरुङले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन्। गीतको संगीत, शब्द र एरेन्ज अर्जुन थापाको रहेको छ। स्मृती मगर र बिबिका गुरुङ नृत्य रहेको गीतलाई स्वंय थापाले नै निर्देशन गरेका हुन्। गीतको भिडियोलाई  निराजन केसीले निर्देशन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.