|

पर्यटकीय क्षेत्रमा अरूको वास्तै नगरी यौन सम्बन्धमा लिप्त भएका जोडीलाई घुम्न आएका पर्यटकले रामधुलाई गरेर भगाएका छन्।

मदिराले लठ्ठ ती जोडीले सार्वजनिक स्थलमा अश्लील कामको भिडियो समेत बनाएका थिए। अश्लील हर्कत गरिरहेका उनीहरूलाई पर्यटकहरू चप्पलले हानेर भगाएका हुन्‌।

पोल्याण्डको एक समुद्री किनारमा उक्त घटना भएको द सनले जनाएको छ। मिएल्नोको समुद्री किनारमा यो जोडी पनि घुम्न आएका थिए।

मानिसहरूले हेरिरहे पनि उनीहरूले समुद्री किनारमा आफ्नो  चर्तिकला रोकेनन्। सहिनसक्नु भएपछि एक पर्यटकले पुरुषको पिठ्युँमा चप्पलले हिर्काएपछि मात्रै उनीहरूको चर्तिकला रोकिएको थियो।

उनीहरू आफ्नै धुनमा यौन सम्बन्धमा लिप्त रहेका र त्यहाँ भएका मानिसहरूले रोक्न भने पनि नरोकेको भिडियो फुटेजमा देखिन्छ। भिडियोमा एक महिलाले यौनमा लिप्त यो जोडीमाथि पानी खन्याएको समेत देख्न सकिन्छ।

यति गर्दा पनि नटेरेपछि दुई पुरुषले सम्भोग गरिरहेका पुरुषलाई समातेर महिलाबाट अलग गराएका थिए। त्यसपछि ती पुरुष कुनै पनि कपडा नलगाइ त्यहाँबाट भागेका थिए।

स्थानीय पुलिसले ती व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ। महिला भने फरार भएकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.