|

काठमाडौं : कोरोनाका कारण यतिबेला सम्पूर्ण विद्यालयहरू बन्द छन्। विद्यालय उमेरका सबै बालबालिकाहरू फुर्सदिला बनेका छन्।

यस्तो फुर्सदमा कमलपोखरीमा वर्षातले जम्मा भएको पानीमा केही बालकहरू खुसीले रमाउँदै पौडी खेलिरहेका देखिन्थे।

कमलपोखरी निर्माणाधीन अवस्थामा छ वर्षाका कारण कमलपोखरीमा पानी जम्मा भएको छ। दिउँसोको गर्मी र फुर्सदको समय भएको हुनाले ती बालकहरू ढुक्क र खुसीसाथ पोखरीमा रमाइरहेका देखिन्थे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.