|

काठमाडौं : सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा प्रमुख प्रतिपक्षी एमालेको युवा संघले विरोध प्रदर्शन गरेको छ।

काठमाडौं र भक्तपुरको सीमा क्षेत्र मनोहरा सुकुम्बासी बस्तीबाट युवा संघले विरोध जुलुससहित प्रदर्शन गरेको हो। केपी शर्मा ओली नेतृत्वले गठन गरेको आयोग शेरबहादुर देउवा नेतृत्वले खारेज गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.