|

काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालविरुद्ध खोलको दोस्रो हाफमा दुई गोल गरेको हो। यस्तै नेपालले पनि एक गोल फर्कायो। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। 

खेल हेर्न पूर्व प्रधानमन्त्री केपीशर्मा ‌ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि रंगशाला पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.