|

काठमाडौं : देशभरी पछिल्लो समय ११ हजार ९ सय ४४ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ सय ३ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

१ हजार ८ सय ४५ जना कोरोनामुक्त भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.