|

काठमाडौं :  गायक धर्मेन्द्र सेवानको ‘टल टल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत र स्वर सेवानकै रहेको छ।  उनले आफ्नो युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन्।

भिडियोमा धर्मेन्द्रसँगै सुमिना सिंह र सार्थक सेवानको अभिनय रहेको छ।

भिडियोलाई लाटोकोसेरो फिल्म्सले निर्माण गरेको हो । गीतलाई बिजेश पौडेलले निर्देशन गरेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.