|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १ हजार ४  सय ८६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १६ हजार ५ सय ३९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ४ सय ८६ जना संक्रमित थपिएका हुन्। आज १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै आज १ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि २६ हजार ६ सय ३० जना सक्रिय संक्रमित रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.