|

दाङ : करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु भएको छ। दंगीशरण गाउँपालिका-७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख  डीएसपी श्यामु अर्यालले जानकारी दिए।   

आइतबार बिहान ७ बजे मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.