|

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।

गएराति करिब १२ बजेको समयमा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउने काम सुरु गरिएको छ। पहिरो पन्छाएर बाटो खुल्न तीनदेखि चार घण्टासम्म लाग्‍न सक्‍ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.