|

रुकुम पूर्व : नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ। शनिबार भएको अधिवेशनले सहमतिबाटै गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको हो।

सिस्ने गाउँपालिकामा मदन बिसीको सभापतिमा पुनः निर्वाचित भएका छन्। यसैगरी भूमे गाउँपालिकामा पनि दिनेश रोका पनि पुनः सभापतिमा निर्वाचित भएको तरुण विभाग लुम्बिनी प्रदेशका इञ्चार्ज नन्दबहादुर विष्टले जानकारी दिए।

यस्तै‚ पुथाउत्तरगंगा गाउँ कार्यसमितिको सभापतिमा सतस बुढा निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.