|

काठमाडौं :  परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभाको ‘साइडलाइन वार्ता’ अन्तर्गत आइतबार समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

न्यूयोर्कमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको विषेश सम्बन्धलाई थप अगाडी बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

परराष्ट्रमन्त्री बन्ने वित्तिकै जयशंकले बधाई दिँदै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.