|

काठमाडौं : दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

देशका विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैं मनाउन घर जान्छन्। उनीहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो। टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट बुकिङ काउण्टर थप गरिएको छ।

अग्रिम बुकिङका लागि यातायात व्यवस्था विभागले गत असार २९ मा समायोजन गरेअनुसार भाडा दर कायम गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.