|

 काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ५८ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार १४ हजार ३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन्। देशभर १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.