|

काठमाडौं : गत २४ घन्टामा देशभर ६ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ९ सय २० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६ सय ७९ जना संक्रमित भेटिएका हुन्। आज ७ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै आज १ हजार ४ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभर १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.