|

काठमाडौं : बलिउड अभिनेता अनुपम खेर नेपालमा छन्।

बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनि मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे। पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन्।

मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन्। ‘काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु। मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु। म धेरै खुसी छु,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.