|

काठमाडौं :  कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महत नेतृत्वको टोली भोलि भारत जाने भएको छ।

सम्बन्ध सुधारका लागि महत नेतृत्वको टोली भारत  जान लागेको हो। महतको नेतृत्वमा कांग्रेस नेता उदयशमशेर राणा र अजय चौरसिया रहेने छन्।  भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको आमन्त्रणमा उनीहरु भारत जान लागेका हुन्। 

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी पनि रहेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.