|
महानवमीको दिन बिहीबार काठमाडौंको भद्रकाली–सिंहदरबार सडक।

काठमाडौं : घटस्थापनापछि ठूलो संख्यामा काठमाडौंबाट नेपालीहरू घर फर्किए।

असोज १ गतेदेखि अहिलेसम्म काठमाडौं उपत्यका छाड्नेको संख्या १२ भन्दा बढी रहेको यातायात व्यवसायीको अनुमान छ।

आज महानवमी। सिद्धीदात्रीको पूजा अर्चना भइरहेको छ। सधैं धेरै भीडभाड र व्यस्त रहने गर्छ काठमाडौं। 

हेरौं तस्वीरमा महानवमीको काठमाडौं (फोटो फिचर) :

 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.