|
घटनास्थल। तस्वीर : अजय साह

महोत्तरी : महोत्तरीमा गएराति हथौड़ीले हिर्काएर एक महिलाको हत्या भएको छ।

महोत्तरी गाउँपालिका–३ मा पर्ने मडई गाँउमा चोरी गर्न आएका व्यक्तिले स्थानीय लालकिशोर झाकी पत्नी शिलादेवी झालाई हथौडा प्रहार गरि हत्या गरेको एसपी दिनेश आचार्यले बताए।

घटनास्थलको मुचुल्का उठाई शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चोरबारे कुनै जानकारी नभएको तर अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.