|
सबै फोटो : एन्फा

काठमाडौं : साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले दशैंको टीका लगाएका छन्। उनीहरुले टोलीमा रहेका अग्रजबाट टीका लगाएका हुन्।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपटक पुगेको छ। फाइलनमा नेपाल र भारत पुगेका छन्। फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.