|

काठमाडौं : सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई प्रहरीले पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ।

सीमा प्रहरी चौकी बलरामाको टोलीले नवनितको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिनसहित शनिबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमामा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.