|
प्रतीकात्मक तस्बिर

सर्लाही : बागमती नगरपालिका–३, तीनघरेका एक बालिका आइतबार बिहान पोखरीमा मृत भेटिएकी छन्।

तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारी घर नजिकैको सरकारी पोखरीमा नुहाउन गएकी थिइन्। उनी शनिवार साँझ पोखरीमा डुबेर बेपत्ता भएकी थिइन्। शव आइतबार बिहान फेला परेको परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.