|

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि गरेको दुर्व्यवहारको नेपाल ईन्जिनियर्स एशोसिएसनले घोर भत्सर्ना गरेको छ।

एशोसिएसनको बागमती प्रदेश कार्यकारिणी समितिले बिहीवार विज्ञप्ति जारी गरी घटनाको घोर भत्सर्ना एवं निन्दा गरेको छ। ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर बजार घुमाइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.