|
फोटो सौजन्य : रोमस खतिवडा

काठमाडौं : पर्यटकीय नगरी पोखराबाट दुई दिनमै पुगिने मर्दी पदमार्ग पछिल्लो समय छोटो पदयात्रा गर्नेहरूका लागि रोजाइमा परेको छ। यो पदयात्राका लागि विश्वको चर्चित अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ।

पदयात्राका लागि मर्दी हिमालको आधार शिविरसम्मको रूट उत्कृष्ट मानिन्छ। यो रूटमा पदयात्रा गर्दा मर्दीसँग माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.