|

काठमाडौं : औषधि व्यवस्था विभागले भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि गुणस्तरहीन भएका कारण तत्काल बिक्री-वितरणमा रोक लगाएको छ।

गुणस्तरहीन भएका कारण तत्काल बिक्री-वितरणमा रोक लगाएको विभागले सूचना जारी गरी जनाएकाे छ। दुखाई कम गर्न खाइने निमोसुलाइड ट्याब्लेट नामक औषधि विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड (निमोसुलाइड ट्याब्लेट १०० एमजी) नामको औषधि न्यून गुणस्तरको फेला परेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.