काठमाडौं : तिहार नजिकिएसँगै बोलाछेँ टोलका प्रजापति समुदायका मानिसहरू ‘पाला’ बनाउन व्यस्त छन्। तिहारको लागि बजारमा पालाको माग बढेकाले उनीहरु ब्यस्त भएका हुन्।
पोट्री स्क्वाएरको नामले चिनिने बोलाछेँ टोलमा यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ छ। तिहारमा बत्ती बाल्न माटोको पाला प्रयोग गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।