|

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सातौं महाधिवेशन माघ पहिलो साताका लागि तोकिएको छ। 

नुवाकोटका ककनीमा बुधबार बसेको फोनिजको सातौं बैठकले महाधिवेशनको मिति माघ ७ र ८ गते तोकेको हो। यस्तै, जिल्ला अधिवेशन मंसिर २५ र प्रदेश अधिवेशन पुस २४ गते तोकिएको छ।

फोनिजमा गुरुङ‚ लिम्बू‚ मगर‚ नेवार‚ राई‚ शेर्पा‚ तामाङ  र थारू पत्रकार संगठन आवद्ध छन्। यस्तै ४६ जिल्लामा जिल्ला समिति रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.