|

काठमाडौं : नागार्जुन नगरपालिकाको इचंगु नारायण क्षेत्र फूल खेतीका लागि चर्चित छ। यहाँका बारी र पाखाहरू प्रायः ढकमक्क फुलेका फूलले ढाकिने गर्छ।

यस क्षेत्र अहिले तिहारलाई लक्षित गरी लगाइएको सयपत्री फूलले पहेँलपुर भएको छ। किसानहरूलाई तिहारका लागि आवश्यक सयपत्री फूल टिप्न‚ माला उन्न भ्याइनभ्याइ छन्।

उनीहरुले एक पाथी फूल १२५ देखि २०० रुपैयाँमा ठेकदारलाई बेचिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.