|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन्।  

दिउँसो दुई बजे बसुन्धरामा बैठक बस्ने तय भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। उनकाअनुसार बैठकमा आइतबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा उठाउने एजेन्डाबारे छलफल हुँदैछ। 

सभापति शेरवहादुर देउवाबिरुद्ध आफु पक्षीय केन्द्रीय सदस्यको मत एक बनाउन  नेता पौडेलले बैठक आह्वान गरेका हुन्। पार्टीको आगामी १४आँै महाधिवेशन र देउवाको नेतृत्वको बिषयलाई लिएर पौडेल पक्ष असन्तुष्ट छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.