|
तस्वीर : सञ्चिता आचार्य

काठमाडौं :  पछिल्लो समय सामाजिक सञ्जाल (टिकटक, फेसबुकलगायत) मा एउटा पिङ भाइरल भएको छ।

उक्त पिङले गर्दा यतिबेला काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ३ मा आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ।

उचाइमा रहेको सो ठाउँमा स्थानीयले आर्कषक पिङ बनाएसँगै मानिसको चहलपहल धेरै बढेको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.