काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज अवलोकन गर्न पुगेका छन्।
उनी बालबालिकालाई कोरोना भाइरसविरुद्धको अमेरिकी फाइजर खोप लगाउन थालिएको अवस्थाको अवलोकन गर्न त्यहाँ पुगेका हुन्। अमेरिकी मन्त्रीसँगै स्वास्थ्यमन्त्री विरोध खतिवडा, अमेरिकी राजदूत र्याण्डी बेरीलगायत शिक्षण अस्पताल पुगेका थिए।
हेर्नुहोस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।