|

काठमाडौं : सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा झडप भएको हो।  सर्वोच्च परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति  छ।

हिजो पनि प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो।  प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए। 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै  कात्तिक १४ गतेदेखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन्।

हेर्नुहोस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.