|

चितवन :  नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको चहलपहल बिहानैदेखि सुरु भएको छ। 

नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित छ। महाधिवेशन स्थलमा अहिले जुलुससहित नेता कार्यकर्ता आउने क्रम सुरु भएको छ। 

आज मध्यान्ह १२ बजे महाधिवेशन उद्घाटन हुने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए।

फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.