|

चितवन : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको चहलपहल बिहानैदेखि सुरु भएको छ। 

नारायणी नदी किनारमा रहेको महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित छ। महाधिवेशनस्थलमा अहिले जुलुससहित नेता कार्यकर्ता आउने क्रम सुरु भएको छ।

महाधिवेशनमा आएका नेता कार्यकर्ता सौराहामा डुंगामा रमाइरहेका छन्।  

हेर्नुस् तस्वीरहरू 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.