|

चितवन : नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा अध्यक्षमण्डलको बैठक चलिरहेको छ।

यसबीच सहभागीहरूका अनुसार अध्यक्षमण्डलले आजै पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाउनेछ।

यतिवेला प्रतिनिधिहरू धमाधम बन्दसत्रबाट बाहिर निस्कन थालेका छन्।

यसबीच विष्णु पौडेल पनि अध्यक्षमण्डलको बैठकबाट निकै क्रोधित मुद्रामा बाहिरिएका छन्। 

उनलाई दुई जनाले सम्हाल्न खोज्दा पनि नसकेपछि उनी बाहिरिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.