|

काठमाडौं : नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। 

पार्टी सभापति शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै  वरिष्ठ नेता रामचन्द्र  पौडेल पक्षका अधिकारी विजयी भएका हुन्।

अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान  उपसभापति भक्त लामाले साथ दिएका थिए। 

ढुंगानालाई भने पूर्व कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.