|

काठमाडौं : चितवनमा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सोमबार बिहान ८ बजेदेखि नै उम्मेदवारी मनोनयन सुरु भएको छ। अहिले नेताहरु धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन्।

नेता भीम रावलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दर्ता  गराएका छन्। रावलको उम्मेदवारीसँगै अब अध्यक्ष पदमा चुनाव हुने पक्का भएको छ। रावलले उम्मेदवारी फिर्ता नलिए केपी शर्मा ओलीसँग चुनावी प्रतिष्पर्धा हुनेछ।  यस्तै पदाधिकारीमा पनि नेताहरुले धमाधम उम्मेदवारी दर्ता गराएका छन्। 

हेर्नुहोस् फोटो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.