|
फाइल फोटो

चितवन : नेकपा एमालेका नेता लालबाबु पण्डितले आजबाट कुनै कार्यकारी पदमा नरहेको बताएका छन्। 

दशौँ महाधिवेशनमा उपाध्यक्ष वा सचिव पदमा आकांक्षा व्यक्त गरेका पण्डित केपी शर्मा ओलीको सूचीमा नपरेपछि उनले असन्तुष्टि जनाएका हुन्। 

पण्डितले फेसबुकमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौँ महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.