|

चितवन : नेकपा (एमाले)को १०औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ। यसअघि राति ९ बजेदेखि मतदान हुने तालिका थियो।  

अहिलेसम्म पनि उम्मेदवारको अन्तिम​ नामावली सार्वजनिक गरिएको छैन। उम्मेदवारी फिर्ता गराउन नेताहरू जुटेका छन्।  

अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। 

त्यसैगरी सचिव पदमा पनि ७ जनाकाे पदमा ९ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षका उम्मेदवार
१. केपी शर्मा ओली
२. भीमबहादुर रावल​

वरिष्ठ उपाध्यक्ष
​ईश्वर पोखरेल (निर्विरोध)

उपाध्यक्षका उम्मेदवार
१. अष्टलक्ष्मी शाक्य
२. घनश्याम भुसाल
३. युवराज ज्ञवाली
४.​ रामबहादुर थापा
५.​ विष्णुप्रसाद पौडेल
६.​ सुरेन्द्रप्रसाद पाण्डे
७.​ सुवासचन्द्र नेम्वाङ

महासचिव
शंकर पोखरेल (निर्विरोध)

उपमहासचिव
पृथ्वी सुब्बा गुरुङ (निर्विरोध)
प्रदीप ज्ञवाली (निर्विरोध)
विष्णुप्रसाद रिमाल (निर्विरोध)

सचिवका उम्मेदवार
१. गोकर्ण विष्ट
२. छविलाल विश्वकर्मा
३.​ टोपबहादुर रायमाझी
४. टंक कार्की
५. पद्माकुमारी अर्याल
६. भीमप्रसाद आचार्य
७. योगेश भट्टराई
८. रघुवीर महासेठ
९.​ लेखराज भट्ट

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.