|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ५५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ६९ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा २ सय ५५ जना संक्रमित भेटिएका हुन्।

यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ भने आज २ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.