|

चितवन : नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। 

केही पदाधिकारी र केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो। 

केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको आधिकारिक मतपरिणाम अनुसार पदाधिकारीले प्राप्त गरेको मत यस्तो छ। 
 

अध्यक्ष

केपी शर्मा ओली : १८३७ (विजयी) 

भीम बहादुर रावल :२२३ (पराजित)

वरिष्ठ उपाध्यक्ष

इश्वर पोखरेल (निर्विरोध)

उपाध्यक्ष (६)

अष्टलक्ष्मी शाक्य : १९७६ (विजयी) 

सुरेन्द्र पाण्डे : १९२५ (विजयी) 

युवराज ज्ञवाली : १८४२ (विजयी) 

सुवास नेम्वाङ: १८६५ (विजयी) 

विष्णु पौडेल : १८५६ (विजयी) 

रामबहादुर थापा बादल : १७६८ (विजयी) 

घनश्याम भुसाल : ७२५ (पराजित)

महासचिव (१)

शंकर पोखरेल (निर्विरोध) 

उपमहासचिव (३)

प्रदीप ज्ञवाली (निर्विरोध) 

पृथ्वीसुब्बा गुरुङ (निर्विरोध)

विष्णु प्र. रिमाल (निर्विरोध)

सचिव (७)

गोकर्ण विष्ट : १९७४ (विजयी) 

योगेश भट्टराई : १९६० (विजयी) 

छविलाल विश्वकर्मा : १८०३ (विजयी) 

पद्मा अर्याल : १७९९ (विजयी) 

टोपबहादुर रायमाझी : १८०४ (विजयी) 

लेखराज भट्ट : १७०४ (विजयी) 

रघुवीर महासेठ : १५०० (विजयी) 

भीम आचार्य :७८८ (पराजित)

टंक प्र. कार्की : ५५९  (पराजित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.