|

काठमाडौं :  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा  आज बिहान डिस्जार्च भएका हुन्।

प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए। 

उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए।  यस्तै सत्ता गठबन्धनका शीर्ष नेताले पनि कार्यवहाक तोक्न सुझाब दिएका थिए। तर जबराले आज अस्पतालबाट फर्किने र कार्यवहाक प्रधानन्यायाधीश नतोक्ने बताएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.