|

विराटनगर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को मतगणना निर्धारित समयभन्दा ४ घण्टा बितसक्दासमेत सुरु हुन सकेको छैन।

शनिबार सम्पन्न भएको  निर्वाचनको मतगणना बिहान ८ बजे सुरु गर्ने भनिएको थियो।

 आचारसंहिता निर्माण र उम्मेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। पौडेल(कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.