|

विराटनगर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को मतगणना सुरु भएको छ।

आइतबार सम्पन्न भएको  निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने भनिएको थियो। निर्धारित समयभन्दा ६ घण्टा ढिलो सुरु भएको छ।

पौडेल‚ कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। आइतबार सम्पन्न निर्वाचनमा १ हजार ७५२ मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.